विश्व प्रेस
लिथुआनियामा नेटो समिट हुँदै गर्दा उत्तर कोरियाद्वारा लामो दूरीको मिसाइल परीक्षण
२०८० असार २७ गते १०:४५
काठमाडौं । हिजोबाट सुरु भएको दुई दिने नेटो सम्मेलनकै दौरानमा उत्तर कोरियाले लामो दूरीको मिसाइल परीक्षण गरेको छ । लिथुआनियाको राजधानीमा भएको अमेरिकी तथा युरोपेली ३१ देशहरूको सैन्य संगठन नेटोको बैठक बसिरहँदा परीक्षण भएको हो । परीक्षणबारेमा उत्तर कोरियाले कुनै सार्वजनिक प्रस्टीकरण दिएको छैन । तर, दक्षिण कोरिया र...
ट्रेन्डिङ