विश्व प्रेस
ध्वस्त भयो युक्रेनको सबैभन्दा ठूलो बाँध, ८० गाउँ डुबानमा पर्ने खतरा
२०८० जेठ २३ गते १२:५४
काठमाडौं । रुस र युक्रेनको जारी युद्धबीच युक्रेनको सबैभन्दा ठूलो बाँध ध्वस्त भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार नोभा काखोभका नामक उक्त बाँध ध्वस्त भएसँगै ८० वटा गाउँ डुबानमा पर्ने सम्भावना देखिएको छ । उक्त बाँधमा क्षति पुगेपछि रुस र युक्रेनले हाल एक-अर्कालाई दोषारोपण गरिरहेको रिपोर्टमा उल्लेख छ ।...
ट्रेन्डिङ