विश्व प्रेस
भारतीय काङ्ग्रेसलाई राहत : कर्नाटकमा बिजेपीलाई उछिन्दै
२०८० वैशाख ३० गते १६:४४
काठमाडौँ । भारतीय प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कङ्ग्रेसले प्रादेशिक चुनावमा दक्षिणी राज्य कर्नाटकमा जित निकालेको छ। हिन्दुस्तान टाइम्सका अनुसार अहिलेसम्म कङ्ग्रेसले २२ सिट जित्दै ११३ सिटमा अग्रता लिएको छ भने बिजेपीले १० सिट जितेर ५४ सिटमा अग्रता लिइरहेको छ। सन २०१९ को चुनावमा बिजेपीले २२४ सदस्य प्रदेशसभा चुनावमा...
ट्रेन्डिङ