विश्व प्रेस
भारतको आन्ध्र प्रदेशमा ४८ घण्टाको अन्तरालमा ९ विद्यार्थीले गरे आत्महत्या
२०८० वैशाख १६ गते १५:३७
काठमाडौं । भारतको आन्ध्र प्रदेशमा पछिल्लो ४८ घण्टामा ९ विद्यार्थीले आत्महत्या गरेका छन् । अन्य दुई विद्यार्थीको आत्महत्याको प्रयास असफल भएको छ । आन्ध्र प्रदेश बोर्ड अफ इन्टरमिडियटले बुधवार ११ र १२ को नतिजा सार्वजनिक गरेको थियो । परीक्षामा कम अंक वा परीक्षामा फेल भएको कारण विद्यार्थीहरूले आत्महत्या गरेको भारतीय...
ट्रेन्डिङ