विश्व प्रेस
ट्रम्पको पहिलो कार्यकालमा ‘चेन अफ कमान्ड’ नमान्ने पूर्वप्रधानसेनापतिको सुरक्षा खोसिँदै, हटाइयो तस्बिर
२०८१ माघ १६ गते १४:३३
काठमाडौं । डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदाको समयमा ‘चेन अफ कमान्ड’ नमानेको तथा राष्ट्रपतिलाई असहयोग गरेको भन्दै अवकाशप्राप्त जर्नेल मार्क मिलेको सुरक्षा खोस्ने भएको छ । ट्रम्प प्रशासनका सुरक्षा सचिवले मिलेको सुरक्षा खोसिने तथा उनको एक तारा घटुवा गर्ने तयारी भएको ट्रम्प पक्षधर मानिने अमेरिकी मिडिया फक्सन्युजले उल्लेख गरेको छ...
ट्रेन्डिङ