विश्व प्रेस
श्रीलंकाका राष्ट्रपति राजापाक्षेको राजीनामा स्वीकृत, नयाँ राष्ट्रपतिको चुनावका लागि संसद् बैठक आह्वान
२०७९ असार ३१ गते १२:५७
काठमाडौं । श्रीलंकाको संसदका सभामुख यापा अभयवर्धनले राष्ट्रपति गोटाबाय राजापाक्षेको राजिनामा प्राप्त भएको जानकारी गराउँदै प्रधानमन्त्री रनिल विक्रमासिङ्घे देशको अन्तरिम राष्ट्रपति बन्ने आधिकारिक पुष्टी गरेका छन् । रानिलले आज नै सपथ ग्रहण गर्ने प्रबल सम्भावना रहेको छ । श्रीलंकाको संविधान अनुसार अन्तरिम राष्ट्रपति चयन भएको ३० दिनभित्र सदनले बहुमतको...
ट्रेन्डिङ