विश्व प्रेस
श्रीलंका संकट : प्रधानमन्त्रीको घरमा आगजनी, राष्ट्रपतिले राजीनामा दिने
२०७९ असार २६ गते ७:४६
काठमाडौं । आर्थिक संकटबीच महिनौंदेखि चलेको विरोधपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिने भएका छन् । सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसदले नयाँ नेता चयन गर्नेछ । यसअघि शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्षे सुरक्षित क्षेत्रतर्फ भागेका थिए । यसैबीच, प्रदर्शनकारीले प्रधानमन्त्री...
ट्रेन्डिङ