विश्व प्रेस
बंगलादेश र पाकिस्तानमा ऊर्जा संकट, तोकियो पसल खोल्ने समय सीमा
२०७९ असार ६ गते १२:४६
काठमाडौं । इन्धनमा भएको अस्वाभाविक मूल्यवृद्धिले दक्षिण एसियाका एकपछि अर्को देश प्रभावित बनेका छन् । श्रीलंका लामो समयदेखि गहिरो आर्थिक संकटमा छ । पछिल्लो समय पाकिस्तान र बंगलादेशमा पनि ऊर्जा संकट देखिएको छ । विश्वव्यापी रूपमा ऊर्जाको बढ्दो मूल्यबीच ऊर्जा र इन्धन बचत गर्ने प्रयास स्वरूप बंगलादेश र पाकिस्तानले...
ट्रेन्डिङ