विश्व प्रेस
पुटिनले छोरीलाई समेत किन रसिया बाहिर जान दिएनन् ?
२०७९ वैशाख ९ गते १६:५७
काठमाडौं । करिब २ महिनादेखि युक्रेनमाथि हमला गरिरहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिन हाल आफ्नो परिवारको सुरक्षालाई लिएर त्रसित देखिएका छन् । फलस्वरुप पुटिनले जेठी छोरीलाई रुस छोडेर बाहिर जानबाट रोक लगाएको बताइएको छ । विभिन्न सञ्चारमाध्यमहरुका अनुसार उनकी जेठी छोरी मारिया वोरन्तसोवाले आफ्नो ३७औं जन्मदिन मनाउन आफ्ना श्रीमानसँग रुस...
ट्रेन्डिङ