विश्व प्रेस
ट्रम्प सपथ ग्रहणः चीनका उपराष्ट्रपति र भारतका विदेशमन्त्री सहभागी हुँदै
२०८१ माघ ५ गते १२:१९
काठमाडौं । जनवरी २० अर्थात माघ ७ गते हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथग्रहण समारोहमा पहिलोपटक विदेशी नेताहरु पुग्ने भएका छन् । अमेरिकी राष्ट्रपतिय सपथमा यो पहिलोपटक हुन लागेको चलन भनेर अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । सपथग्रहण समारोहमा चीनका उपराष्ट्रपति हान चङ जाने भएका छन् भने भारतका विदेशमन्त्री...
ट्रेन्डिङ