विश्व प्रेस
युक्रेनको मारिओपलमा एक लाख मानिस बिचल्लीमा, रोकिएन रुसी आक्रमण
२०७८ चैत ९ गते ६:२२
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी बम हमला र गोलाबारीबीच दक्षिणी बन्दरगाह सहरमा करिब एक लाख युक्रेनी बिचल्लीमा परेको बताएका छन् । ‘आजसम्म मारिओपलमा करिब १ लाख मानिस अमानवीय अवस्थामा छन् । उनीहरुलाई खाना, पानी र औषधि छैन। त्यहाँ निरन्तर गोलाबारी र बम हमला भइरहेको छ’, राष्ट्रपतिले भने...
ट्रेन्डिङ