विश्व प्रेस
युक्रेनमा रुसी आक्रमण विफल पार्न बेलायती प्रधानमन्त्रीले बनाए ६ बुँदे योजना
२०७८ फागुन २२ गते १५:२९
लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमा रुसको ‘भयानक’ आक्रमणलाई विफल पार्न विश्व नेताहरूले नयाँ कदम चाल्नुपर्ने बताएका छन् । न्युयोर्क टाइम्सका अनुसार जोन्सनले रुसी राष्ट्रपति पुटिनलाई रोक्न ६ बुँदे योजना बनाएका हुन् । यस्ता छन् जोन्सनले बनाएका योजना – विश्व नेताहरूले युक्रेनको लागि ‘अन्तर्राष्ट्रिय मानवीय गठबन्धन’ गठन गर्नुपर्छ...
ट्रेन्डिङ