विश्व प्रेस
अमेरिकी नागरिकलाई तत्काल युक्रेन छाड्न बाइडेनको आग्रह : रुसले थाल्यो युद्धभ्यास
२०७८ माघ २८ गते ११:५९
मस्को । रुस र नेटो सेनाबीचको तनाव चुलिएको छ । रुसी सेनाको सम्भावित हस्तक्षेपलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल मुलुक छाड्न आग्रह गरेका छन् । एनबीसी न्यूजसँग कुरा गर्दै बाइडेनले रुसी र अमेरिकी सेनाबीच कुनैबेला पनि लडाइ सुरु हुन सक्ने चेतावनी दिएका छन् ।...
ट्रेन्डिङ