विश्व प्रेस
क्यानडामा कोभिड खोपविरुद्ध प्रदर्शन चर्कियो, असुरक्षापछि प्रधानमन्त्रीले निवास छाडे (तस्बिरहरु)
२०७८ माघ १७ गते १३:४८
ओटावा । कोभिडविरुद्धको खोपलाई अनिवार्य गरिएपछि क्यानडामा सरकारविरोधी प्रदर्शन चर्किएको छ । अमेरिका-क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि खोप अनिवार्य गरिएपछि विरोधमा भएको प्रदर्शनले राजधानी ओटावा दोस्रो दिन पनि ठप्प भएको छ । ‘फ्रिडम कन्भोइ’ भनिएको प्रदर्शनमा हजारौं प्रदर्शनकारी सहभागी छन् । ट्रक चालकले संसद् भवन वरपरका सडकमा...
ट्रेन्डिङ