विश्व प्रेस
विश्व अर्थतन्त्रलाई जोगाउन चीन र अमेरिकालाई वार्तामा बस्न राष्ट्रसंघको आग्रह
२०७८ माघ ८ गते १३:५८
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार विश्व बजार र अर्थतन्त्रको ध्रुवीकरणबाट बच्न व्यापार र प्रविधिमा अमेरिका र चीनलाई वार्ता गर्न आह्वान गरेका छन् । चीनसँग वाशिंगटनको वर्षौं पुरानो प्रविधि विवादका विषयमा प्रश्न गर्दा गुटेर्रेसले आफू सधैं एकीकृत विश्व बजार र एकीकृत विश्वव्यापी अर्थतन्त्रको आवश्यकताको पक्षमा रहेको, सिन्ह्वाले...
ट्रेन्डिङ