विश्व प्रेस
आठ साताभित्र युरोपको आधा जनसङ्ख्यामा कोभिड फैलिनसक्ने डब्लूएचओको चेतावनी
२०७८ पुष २८ गते २१:३१
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसङ्ख्या कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो । पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका...
ट्रेन्डिङ