विश्व प्रेस
हात्ती, जेब्रा लगायत ७०० जंगली जनावर मारेर जनतालाई मासु खुवाउँदै नामिबिया सरकार
२०८१ भदौ १३ गते १४:४८
काठमाडौं । अफ्रिकी देश नामिबियाले ७०० वटा जंगली जनावर मार्ने भएको छ । त्यसरी मारिने जनावरहरुमा हात्ती, जेब्रा, हिप्पो लगायत भएको अमेरिकी विश्व च्यानल सीएनएनले बताएको छ । जसमा ३०० जेब्रा, ८३ हात्ती र ३० हिप्पो मारिने सूचीमा रहेका छन् । सीएनएनका अनुसार नामिबियन सरकारले खाद्य असुरक्षा भएका जनताहरुलाई...
ट्रेन्डिङ