विश्व प्रेस
भैरहवाको गौतम बुद्ध विमानस्थललाई अप्ठेरोमा पार्ने गरी भारतले उभ्याएको प्रतिस्पर्धी
२०७८ मंसिर ६ गते ९:१२
नेपालमा गौतम बुद्ध विमानस्थलको काम अघि बढेसँगै कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल भारतले हतार-हतार बनाएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट उक्त विमानस्थलको सडक दुरी केवल १३३ किलोमिटर हाराहारी छ, जुन औसत साढे तीन घन्टामा पुग्न सकिन्छ ।
ट्रेन्डिङ