विश्व प्रेस
जापानमा लकडाउन कानूनबारे वहस शुरु, प्रधानमन्त्रीका २ दाबेदार कानून बनाउने पक्षमा
२०७८ असोज ८ गते ९:४१
कोरोना संक्रमणको फैलावटलाई रोक्न विधेयक र अध्यादेशमार्फत आपतकाल घोषणा गरेको जापानमा लकडाउन वा नाका बन्द गर्न सकिने कानून ल्याउनेबारे बहस सुरु भएको छ । स्पष्ट कानूनको अभावले गर्दा कोरोना नियन्त्रणका लागि कठोर कदम चाल्न नपाएपछि जापानमा लकडाउन र सीमा बन्द गर्न सकिने गरी कानून निर्माण गर्नुपर्ने बहस सतहमा आएको...
ट्रेन्डिङ