विश्व प्रेस
अनलाइन यौन प्रकरणमा जोडेर टेलिग्राममाथि छानबिन गर्दै दक्षिण कोरिया
२०८१ भदौ १७ गते १६:४१
काठमाडौं । दक्षिण कोरियाले टेलिग्राम नामको सामाजिक सञ्जालमाथि छानबिन सुरु गरेको छ । अनलाइन यौन प्रकरण जोडेर टेलिग्राममाथि छानबिन सुरु गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ । आरटीका अनुसार टेलिग्राम मालिक पाभेल दुरोपलाई फ्रान्समा पक्राउ गरेको एक हप्तापछि यो छानबिन सुरु भएको हो । छानबिन गर्दा दक्षिण...
ट्रेन्डिङ