विश्व प्रेस
मलेसियामा सरकार र प्रतिपक्षबीच सहमति : २०२२ जुलाई अघि संसद विघटन नगर्ने
२०७८ भदौ २९ गते १४:२८
क्वालाम्पुर । मलेसियाको संसद सन् २०२२ को जुलाई अन्त्यअघि विगठन नहुने भएको छ । रोयटर्सका अनुसार सरकार र प्रतिपक्षी दलहरुबीच राजनीतिक स्थायित्व कायम राख्ने बारे यस्तो सहमति भएको हो । कोभिड-१९ महामारीको कारण मलेसियाले राजनीतिक र आर्थिक अस्थिरता खेपिरहेको छ । सन् २०१८ मा त्यहाँको एकीकृत मालायज् राष्ट्रिय संगठन...
ट्रेन्डिङ