विश्व प्रेस
महिलासहितको समावेशी सरकार बनाउन आग्रह गर्दै काबुलमा प्रदर्शन
२०७८ भदौ १९ गते १२:५३
काबुल । आगामी सरकारमा महिलाको सहभागिता सुनिश्चित गर्न माग गर्दै महिला र नागरिक समाजका सदस्यहरुले शुक्रबार काबुलस्थित अफगान राष्ट्रपति कार्यालयअघि प्रदर्शन गरेका छन् । नयाँ सरकारमा महिलाहरुको भूमिकाबारे तालिबानले केही निर्णय गर्न नसक्दा हेरत र काबुलमा यस्तो प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागि महिलाहरुले राजनीति र निर्णय अधिकारमा महिलाहरुको...
ट्रेन्डिङ