विश्व प्रेस
अफगान संकटबारे सी र पुटिनबीच संवाद : समावेशी सरकार गठनका लागि तालिबानलाई आग्रह
२०७८ भदौ ९ गते १७:१०
बेइजिङ । अफगान संकटबारे चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी समकक्षी भ्लादमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । पिपुल्स डेलीका अनुसार तालिवानले काबुललाई नियन्त्रण लिएपछि त्यहाँको पछिल्लो परिस्थितीबारे दुई नेताबीच छलफल भएको छ । चिनियाँ राष्ट्रपति जिनपिङले अफगानको भविष्य अफगानी जनताको हातमा छाड्नुपर्ने र विदेश हस्तक्षेप जरुरी नभएको बताएको...
ट्रेन्डिङ