विश्व प्रेस
पत्नी हत्याको आरोप लागेका काँग्रेस सांसद थरुरलाई अदालतद्वारा सफाइ
२०७८ भदौ २ गते १४:५५
दिल्ली । सुनन्दा पुष्करको मृत्युको मामिलामा भारतीय कांग्रेस सांसद शशी थरुरलाई ठूलो राहत मिलेको छ । दिल्लीस्थित राउज एवेन्यू कोर्टले बुधबार थरुरलाई घटनामा सफाइ दिएको छ । सन् २०१४ मा दिल्लीस्थित एक होटलमा सुनन्दाको शव भेटिएको थियो । पुष्करको मृत्युपछि थरुरमाथि मानसिक उत्पीडत दिलाउने र आत्महत्या गर्न उक्साउने आरोप...
ट्रेन्डिङ