विश्व प्रेस
कोभिड संक्रमणले अमेरिकामा अस्पताल भर्ना हुनेको दर ४९ प्रतिशतले वृद्धि
२०७८ साउन ८ गते १२:११
न्यूयोर्क । अमेरिकामा कोभिड-१९ बाट बुधबार २४ घण्टाको अवधिमा कोभिड-१९ संक्रमण भई अस्पताल भर्ना हुने दरमा ४९ प्रतिशतले वृद्धि भएको न्यूयोर्क टाइम्सद्वारा सार्बजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । यो समयमा ४१ हजार ३१० व्यक्ति संक्रमित भएका छन् । त्यसैगरी यो समयमा कोरोनाभाइरसबाट २४९ जनाको मृत्यु भएको छ । विगत...
ट्रेन्डिङ