नेपाल टक
‘पालिकामा पुरुष छँदै अर्को पुरुषको उम्मेदवारी दिइए रद्द गर्छौं’
२०८१ कार्तिक २८ गते १५:४६
निर्वाचन आयोगले दीर्घकालीन सोच राखेर अहिलेको उपनिर्वाचन हुने कुनै एक पदमा मौजुदा पदाधिकारी पुरुष छ भने महिलाले नै अनिवार्य उम्मेदवारी दिनुपर्छ भनेर बाध्यकारी गर्नुपर्ने निर्णय गरेको छ ।
ट्रेन्डिङ