नेपाल टक – Nepal Press
नेपाल टक

जनमतका प्रवक्ता यादवलाई प्रश्न- नागरिक उन्मुक्तिसँग पार्टी एकताको सहमति भएको हो ?

कुरा त मुद्दा मिल्ने सबैसँग भइरहेको छ । छलफल निरन्तर चलिरहन्छन्, ससानो टुक्रामा विभाजित भएर एउटै मुद्दाको लागि एकै ठाउँमा आउन सकिहालिन्छ नि ! एकै ठाउँमा आउने भनेको पार्टी नै एकीकरण गर्नुपर्छ भन्ने छैन ।

1 2 3 20