नेपाल टक
रिटायर्ड हुने कुरै छैन, लेखनबाहेक अर्थोक केही छैन
२०७९ माघ १ गते ८:३६
म लेखक हो भने ड्युटीफुल हुनुपर्छ । मसँग त्यो इमानदारिता हुनुपर्छ । आफूलाई राम्रो लेखक हो भनेर विश्वास गर्न मैले नयाँ कुरा भन्नैपर्छ भन्ने लेखकमा हुनुपर्छ । नलेख्दा पनि पुग्छ भन्नु मतिभ्रष्ट हुनु हो । लेखक भ्रष्ट हुनुभएन । लेखनको यात्रा अनन्तको यात्रा हो ।
ट्रेन्डिङ