नेपाल टक
चुनाव जित्ने आधारबारे उपाध्यक्ष ज्ञवाली भन्छन्- ५० देखि ६० प्रतिशत नयाँ मतदाता एमालेमा छन्
२०७९ वैशाख २० गते १२:५५
पाँच दलीय गठबन्धनभित्र आपसमै अन्तरविरोध चर्को छ । कांग्रेसमा बागीको बिगबिगी छ । गठबन्धनमा व्यापक असन्तुष्टि छ । ठीक उल्टो एमालेमा यसपटक गुटबन्दी छैन । पार्टी ‘हाइ कमाण्ड’को निर्णय मान्ने बफादार र इमान्दार नेता कार्यकर्ता छन् । अन्तर्घात गर्ने र असन्तुष्ट हुने पक्ष नै छैन एमालेमा । यसलाई गठबन्धन...
ट्रेन्डिङ