नेपाल टक
नयाँ क्रान्तिको सुरूआत गरेर जनयुद्धका उपलब्धीको रक्षा गर्नेछौं : विप्लव
२०७८ फागुन १ गते १७:३७
हामीले नेपालमा नेपाली जनताको आफ्नै व्यवस्था ल्याउनको लागि जनमत संग्रहको अवधारणा ल्याएका छौँ । नेपालमा अब नेता छान्ने चुनाव होइन व्यवस्था छान्ने चुनाव गरौँ, हामी तयार छौँ भनेर भन्दा राज्य जिम्मेवार बनेन ।
ट्रेन्डिङ