नेपाल टक
कर्णालीका मुख्यमन्त्री भन्छन् : मलाई अझै २२ सांसदको समर्थन छ, किन दिने राजीनामा ?
२०७७ चैत ५ गते १४:५८
सबैभन्दा ठूलो दल एमालेले समर्थन झिकेपछि कर्णाली प्रदेशको सरकार संकटमा परेको छ । माओवादीले नेतृत्व गरेको सरकारबाट समर्थन फिर्ता लिएको पत्र एमालेका १० जना सांसदले संसद सचिवालयमा हिजो बुझाएका छन् । अब मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने वा विश्वासको मत लिने दुई विकल्प छन् । उनी अहिले पनि आफूसँग...
ट्रेन्डिङ