नेपाल टक
‘वितरणमुखी बजेट र जथाभावी खर्च रोक्न खोज्दा मसँग प्रधानमन्त्री रिसाउनुभयो’
२०८१ जेठ १० गते १७:१७
अर्थतन्त्र लयमा हिँड्न थालेको थियो त्यसमा तुषारापात भयो । फेरि आत्मविश्वास घटेको छ । मौद्रिक नीतिमा सुधारका लागि हामी विभिन्न पहल गर्यौं । नीतिगत दरमा केही सुधार आयो । ब्याजदर पनि घट्दै गएको छ । तर, पनि लगानी छैन । यसको कारण अविश्वास हो । के हुन्छ के हुन्छ...
ट्रेन्डिङ