नेपाल टक
प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्- राजनीतिक, वैचारिक मतभेदले कांग्रेससँग सहकार्य टुटेको हो
२०८० फागुन २५ गते २०:०६
यो गठबन्धन त निश्चित राजनीतिक वैचारिक धरातलमा खडा भएकाले आगामी निर्वाचनसम्म जान्छ, यसमा ढुक्क भए हुन्छ । यही गठबन्धनले नै २०८४ सालको निर्वाचन पनि गराउनेछ ।
ट्रेन्डिङ