नेपाल टक – Page 7 – Nepal Press
नेपाल टक

जनता र हामीबीच कहीं न कहीं ग्याप छ, कार्यशैली बदलेर अघि बढ्नेछौं: पद्मा अर्याल

आधारभूत तहमा रहेका कार्यकर्तादेखि नेतासम्मको अवस्थाबारे जानकारीसहित हालसम्म काममा देखिएको त्रुटि पहिचान भएको छ । सिंगो प्रदेशमा नेकपा एमालेलाई एकल बहुमतको शक्ति बनाउने गरी काम गर्ने अठोट सबै जिल्लाबाट पाएको छु ।

1 5 6 7 8 9 20