नेपाल टक
यो आर्थिक मन्दी सामान्य होइन, हामी संकटोन्मुख छौं : डा. युवराज खतिवडा (भिडिओ)
२०८० जेठ ७ गते ९:२५
अर्थतन्त्र जटिल र अप्ठ्यारो अवस्थामा छ । अर्थतन्त्र मन्दीमा प्रवेश गरेको छ । यो मन्दी अर्थशास्त्रमा पढिने सामान्य मन्दी होइन । आर्थिक वृद्धि शून्यप्राय र मूल्यवृद्धि माथि जाने मन्दी हो । यसले दोस्रो चरणमा पनि मन्दीतर्फ नै लान्छ । वस्तु उत्पादन निरन्तर घटिरहने र ब्याजदर करेक्सन हुँदै जाँदा मन्दीमा...
ट्रेन्डिङ