साहित्य / ब्लग
१२ कक्षाका विद्यार्थीको सपना-संघर्ष अनि अंक खोज्ने परिवार र समाज
२०८१ मंसिर ५ गते १२:४२
“कक्षा १२ पास गर्नुपर्छ,” भन्ने वाक्य हरेक विद्यार्थीको कानमा दिनरात गुन्जिन्छ। नेपालका धेरै किशोर-किशोरीका लागि कक्षा १२ मात्र एउटा शैक्षिक चरण होइन, यो एउटा सपना, जिम्मेवारी, र संघर्षको मार्ग हो। यो समय उनीहरूको जीवनमा सबैभन्दा चुनौतीपूर्ण समय हो, जहाँ उनीहरूलाई आफ्नो भविष्यप्रति मात्र होइन, परिवार र समाजको अपेक्षाप्रति पनि...
ट्रेन्डिङ