साहित्य / ब्लग
सेवा गर्ने नर्सलाई शोषण गर्न मिल्छ ?
२०७७ मंसिर २८ गते १२:३५
हो, मलाई नर्सिङ पढ्ने बिल्कुलै इच्छा थिएन ! समाजमा मैले सबैभन्दा धेरै सुन्नु परेको आलोचना नै यही थियो कि नर्स बिरामीसँग झर्कोफर्को लगाउँछन्, नर्स छुच्चा हुन्छन् । मानवीय भावना बुझ्ने हुन थालेबाट नै दुःखीको पीडामा मलम लगाउन सकूँ भनेर संकल्प बोकेकी मैले छुच्चो बन्ने पेशा अँगाल्ने बारे कहाँ सोच्न...