साहित्य / ब्लग – Page 3 – Nepal Press
साहित्य / ब्लग

एक विद्यार्थीको चीन अनुभवः मेट्रो चढ्दा छक्कै परेँ !

धेरै देशबाट आउनु भएका नयाँ साथीहरूसँग भेट्न थालेँ जो पृथ्वीको विभिन्न कुनाबाट आएका थिए मजस्तै । सबै एक अर्काको लागि नौलो र नयाँ । परिचय भयो । यहाँ शिक्षकलाई लाओशी भनिने रहेछ चाहे महिला शिक्षक जोसे या पुरुष । लाओशीहरू पनि एकदमै मिलनसार हुनुहुन्थ्यो र एकदमै बुझाएर पढाउने ।