साहित्य / ब्लग – Page 4 – Nepal Press
साहित्य / ब्लग

नलेखिने प्रेमकथा- ४

समा गह्राैं खुट्टा लिएर घर पुगी । उसलाई आज पहिलो पटक संसार यतिबिध्न नरमाइलो लागेको थियो कि यो क्षण त हिजोको रातभन्दा पनि निर्दयी थियो । हिजो दिउँसोबाट आज २ बजिसक्दा पनि उसले केही खाएकी थिइन, तर भोकको कुनै गुञ्जायस थिएन ।