स्थानीय निर्वाचन–२०७९
भोजपुर एमालेले भन्यो- चुनावी लहड मात्र होइन, विकास र समृद्धिको स्पष्ट खाका ल्याएका छौं
२०७९ वैशाख १९ गते ८:२४
भोजपुर । नेकपा एमाले भोजपुरले जिल्लाको विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्न सक्ने भन्दै त्यसका अभियन्ता आफ्ना स्थानीय तहका जनप्रतिनिधि हुने प्रतिबद्धता जनाएको छ । जिल्ला अध्यक्ष शरणकुमार राईले एक अपिल जारी गर्दै एमाले ‘समृद्ध भोजपुर : सुखी भोजपुरे’ को संकल्पसहित स्थानीय चुनावको अभियानमा होमिएको उल्लेख गरेका छन्...
ट्रेन्डिङ