स्थानीय निर्वाचन–२०७९
पोखरा महानगरपालिकाको मेयर बन्न कांग्रेसका १८ जनाको दाबेदारी पेश
२०७९ वैशाख ४ गते १६:३९
दाबेदारी पेश गर्नेमा गण्डकी प्रदेश सरकारका मन्त्री बिन्दुकुमार थापादेखि पूर्व सचिव तथा अख्तियार प्रमुख सिफारिस भएर पनि नियुक्ति हुन नपाएका बाबुराम आचार्यसम्म छन् ।
ट्रेन्डिङ