नेपाल प्रेस – Nepal Press
नेपाल प्रेस

सिन्धुपाल्चोकका पत्रकारितामा स्नातकोत्तर गर्ने १० पत्रकार सम्मानित

सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले पत्रकारिता विषय लिएर स्नातकोत्तर उत्तीर्ण शाखाका १० जना पत्रकारलाई सम्मान गरेको छ । शाखाको २९औं साधारणसभा तथा १२ औं अधिवेशनको अवसरमा आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर तह पूरा गरी निरन्तर पत्रकारिता पेशामा क्रियाशील पत्रकारहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा नेपाल पे्रसकर्मी दिनेश...

1 2 3 940