नेपाल प्रेस
लुम्बिनी बजेटः प्रादेशिक अस्पताल स्तरोन्नतिका लागि २५ करोड विनियोजन
२०७८ असार १ गते १६:१६
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवको आयोजना रहेको बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई २५ करोड रकम विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् । बजेट सार्वजनिक गर्दै उनले डीपीआर...
ट्रेन्डिङ