नेपाल प्रेस – Page 1006 – Nepal Press
नेपाल प्रेस

मूल मुद्दामा प्रवेश नै नगरी संवैधानिक इजलास हेर्दा हेर्दैमा

इजलास शुरु हुनासाथ सरकार पक्षका चार वकिलले ११ जना न्यायाधीशमाथि विभिन्न प्रश्न उठाउँदै संवैधानिक इजलासमा बस्न नमिल्ने निवेदन पेस गरेपछि बहस अन्यत्रै मोडिएको थियो ।