नेपाल प्रेस – Page 101 – Nepal Press
नेपाल प्रेस

सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

सर्वोच्च अदालतले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार चार सय ८४ (३९ दशमलव ८४ प्रतिशत) मुद्दा फर्स्योट गरेको छ । विगत पाँच वर्षका तुलनामा यो सङ्ख्या सबैभन्दा धेरै हो ।