नेपाल प्रेस
दलित, मुस्लिम र मुक्तकमलरी महिलालाई उच्च शिक्षासम्म नि:शुल्क
२०७८ जेठ १५ गते १७:३९
काठमाडौं । सरकारले दलित, मुस्लिम र मुक्तकमलरी महिलाले उच्च शिक्षा सम्म निःशुल्क पढ्न पाउने व्यवस्था गरेको छ । बजेट भाषणमार्फत अर्थमन्त्री बिष्णु पौडेलले दलित, मुस्लिम र मुक्तकमलरी महिलालाई उच्च शिक्षासम्म सबै विषय पढ्नेका लागि नि:शुल्क पढ्न पाउने व्यवस्था गरेको हो ।
ट्रेन्डिङ