नेपाल प्रेस
रोल्पामा वर्षमानले अक्सिजन सिलिन्डरको ‘व्यापार’ गरेको आरोप
२०७८ जेठ १२ गते १९:१७
पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ले चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर स्थानीय तहलाई बेचेर ‘व्यापार’ गरेको आरोप लागेको छ । सरकारी अनुदानमा सिलिन्डर लगेर रोल्पाका स्थानीय तहलाई कार्यकर्ताले बेचिरहेको आरोप उनीमाथि छ ।
ट्रेन्डिङ