नेपाल प्रेस
अत्यावश्यक बाहेकका सरकारी कार्यालय, संस्थान तथा बीमा सेवा बन्द (आदेशसहित)
२०७८ जेठ ११ गते १७:५७
काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा कार्यालयको सेवा बन्द हुने भएका छन् । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अत्यावश्यक बाहेकका सरकारी कार्यालय समेत बन्द गर्ने निर्णय गरेका हुन् । साथै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, इन्टरनेट प्रदायक संस्था...
ट्रेन्डिङ