नेपाल प्रेस
गोकर्णेश्वर महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न माग
२०८१ साउन १९ गते १४:१४
काठमाडौं । वाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेस गोकर्णेश्वर नगर समिति वडा नं. ८ एकाई कार्य समितिले आज जोरपाटीस्थित बेशीगाउँमा आयोजित कार्यक्रममा उनले काठमाडौँ उपत्यकामा पशुपतिनाथपछि धेरै धार्मिक पर्यटक...
ट्रेन्डिङ