नेपाल प्रेस – Page 1020 – Nepal Press
नेपाल प्रेस

बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

रूपन्देही । कोरोना संक्रमणका कारण गयराती बाँकेमा ८ जनाको मृत्यु भएको छ । बुधबार साँझ ५ बजेदेखि मध्यराति १ बजेका बीचमा ८ जनाको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ । भेरी अस्पतालमा उपचाररत ७ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत १ जना संक्रमितको मृत्यु भएको हो । डीसीसीएमसी...